स्थानीय तह निर्वाचन : सुदूरपश्चिम प्रदेशमा एमालेलाई पछि पार्दै कांग्रेस पहिलो दल बन्यो
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस पहिलो दल बनेको हो । बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको...






