सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए
सुदूरपश्चिम – आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । वि.सं. २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत...






