सुदूरपश्चिम भ्रमणमा प्रधानमन्त्री देउवा
- Eraibar
- २०७९ कार्तिक १६, बुधबार २०:३९
- 177 Shares

धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनलक्षित भ्रमणका लागि सुदूरपश्चिम पुगेका छन् । गृहजिल्ला डडेलधुराबाट प्रतिनिधिसभामा सातौंपटक उम्मेदवार रहेका रहेका देउवा निर्वाचन क्षेत्रको भ्रमणका लागि आज सुदूरपश्चिम आइपुगेका हुन् ।
दिउँसो धनगढी विमानस्थलमा अवतरण गरेर आज धनगढीस्थित आफ्नै निवासमा बास बसेका छन् । जहाँ कैलाली र कञ्चनपुरका नेताकार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।
भोली बिहानै भने डडेलधुरा प्रस्थान हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । जहाँ चारदिनसम्म चुनावी कार्यक्रममा सहभागि हुनेछन् ।
प्रधानमन्त्री देउवा कार्यव्यस्तताले मनोनयन दर्ताका क्रममा पनि डडेलधुरा पुग्नसकेका थिएनन् । । पत्नि डा. आरजु देउवा राणाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी थिइन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्