डडेलधुराको नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी
- Eraibar
- २०७९ जेष्ठ २, सोमबार ०९:५५
- 114 Shares

डडेल्धुराः नवर्दुा गाउँपालिकामा कांग्रेस विजयी भएको छ । २०७४ को स्थानीय तह निर्वाचमनमा नेकपा एमालेले जितेको यो पालिकामा यसपटक कांग्रेस जितेको हो ।
यसपटक गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी भएका छन् । अध्यक्षामा अवस्थी २ हजार ८७१ मतसहित विजयी हुँदा अघिल्लो पटक एमालेबाट निर्वाचित भएर यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका कबिन्द्र बिष्टले २ हजार ६०६ मत प्राप्त गरे ।
२०७४ को निर्वाचनमा अवस्थी विष्टसँग पराजित भएका थिए ।
उपाध्यक्षमा कांग्रेस उम्मेदवार बोगटीले ३ हजार २०८ मत प्राप्त गर्दै जीत हासिल गर्दा नेकपा एसकी चन्द्रदेवी रुपालीले २ हजार ३२६ मत प्राप्त गरिन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्