April 29, 2026, Wednesday
२०८३ बैशाख १६

डडेल्धुरा

सुदूरपश्चिममा गौरा पर्व सुरु

सुदूरपश्चिममा गौरा पर्व सुरु

डडेल्धुरा । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा सुरु भएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न -गहुँ, मास, गहत, गोरस…

डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

डडेलधुरा । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लालाई लक्षित गरी सरकारले डडेलधुरामा स्थापना गर्ने भनेको मेडिकल कलेजको निर्माण प्रक्रिया अलपत्र परेको छ । सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको लापरबाहीका कारण आर्थिक स्रोत हुँदाहुँदै पनि मेडिकल कलेज निर्माण प्रक्रिया अलपत्र परेको हो । विश्वविद्यालय प्रशासनले नीतिगत निर्णय र कलेजसम्बन्धी कानुनी प्रक्रियामा गरिरहेको ढिलाइका कारण मेडिकल कलेज स्थापनाको प्रक्रिया नै अलपत्र परेको…

  • प्रधानमन्त्री देउवा १५ हजार ५१४ मत सहित अग्रस्थानमा

    प्रधानमन्त्री देउवा १५ हजार ५१४ मत सहित अग्रस्थानमा

    धनगढी । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धरामा आफ्नो अग्रता बढाइरहेका छन्। निर्वाचन कार्यालयका अनुसार ३१ हजार २८४ मत गणना हुँदा सम्म प्रधानमन्त्री देउवाले १५ हजार ५१४ मत सहित अग्रस्थानमा रहेका छन्। प्रधानमन्त्री देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले...

  • प्रधानमन्त्री देउवाले गृह जिल्लामा ११ चुनावी आमसभामा सम्बोधन गरे

    प्रधानमन्त्री देउवाले गृह जिल्लामा ११ चुनावी आमसभामा सम्बोधन गरे

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । यसअघि उनले गृह जिल्लामा यति धेरै कार्यक्रमलाई सम्बोधन गरेका थिएनन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उनी ६ पटक...

  • सुदूरपश्चिम भ्रमणमा प्रधानमन्त्री देउवा

    सुदूरपश्चिम भ्रमणमा प्रधानमन्त्री देउवा

    धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनलक्षित भ्रमणका लागि सुदूरपश्चिम पुगेका छन् । गृहजिल्ला डडेलधुराबाट प्रतिनिधिसभामा सातौंपटक उम्मेदवार रहेका रहेका देउवा निर्वाचन क्षेत्रको भ्रमणका लागि आज सुदूरपश्चिम आइपुगेका हुन् ।दिउँसो धनगढी विमानस्थलमा अवतरण गरेर आज धनगढीस्थित आफ्नै निवासमा...

  • यी हुन् सुदूरपश्चिमका नौ प्रतिनिधिसभा सीटका कांग्रेस उम्मेदवार

    यी हुन् सुदूरपश्चिमका नौ प्रतिनिधिसभा सीटका कांग्रेस उम्मेदवार

    धनगढीः नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी लगभग टुंग्याएको छ । सत्तारुढ दलबीचको सीट बाँडफाँटमा कांग्रेसले प्रतिनिधिसभाका १६ सीटमध्ये ९ लिएको छ । लिएका सबै सीटहरूमा उम्मेदवारी टुंग्याएको छ ।कांग्रेसको आज बिहान बसेको संसदीय समितिको बैठकले टिकट टुंग्याएको स्रोतले बतायो ।...

  • डडेलधुराको नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी

    डडेलधुराको नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी

    डडेल्धुराः नवर्दुा गाउँपालिकामा कांग्रेस विजयी भएको छ । २०७४ को स्थानीय तह निर्वाचमनमा नेकपा एमालेले जितेको यो पालिकामा यसपटक कांग्रेस जितेको हो । यसपटक गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी भएका छन् । अध्यक्षामा अवस्थी २...