October 23, 2026, Friday
२०८३ कार्तिक ८

बाजुरा

दुई महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग अझै सञ्चालनमा आएन

दुई महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग अझै सञ्चालनमा आएन

बाजुरा : बाजुराको साँफे–मार्तडी राजमार्ग अझै सञ्चालनमा आएको छैन । पहिरोका कारण दुई महिनादेखि अवरुद्ध बन्दै भएको साँफे–मार्तडी राजमार्ग सञ्चालनमा आउन नसकेको हो । असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने अम्कोट सडक दुई महिनासम्म सञ्चालन नभएपछि स्थानीयवासीले आवतजावतमा निकै सास्ती खेप्नुपरी रहेको छ । दुई महिनादेखि सडक सञ्चालनमा नआउँदा दैनिक…

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

बाजुरा : बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर नयाँ जनप्रतिनिधि चुन्न आज मतदान गरिएको हो।  देशभरका ७५३ स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बुढीगंगा नगरपालिकामा बिहीबार बिहानदेखि पुनः निर्वाचन भैरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिएका हुन । आज मतदान भैरहेको निर्वाचनमा बुढीगंगा…

  • बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

    बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

    बाजुरा : वैशाख ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि बिहिवार जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलिय बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका...

  • राष्ट्रपति भण्डारीले गरिन् बडीमालिकाको पूजा

    राष्ट्रपति भण्डारीले गरिन् बडीमालिकाको पूजा

    बाजुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा–आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गंगादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने...

  • बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने

    बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने

    बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारीगरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ ।...

  • बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस विजयी

    बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस विजयी

    बाजुरा : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत बाजुराका आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण...

  • सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम – आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । वि.सं. २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत...