April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

धनगढी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएका…

दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला

दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला

दार्चुला। तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले  ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘ दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका…

  • बाजुरामा दुई साता देखि अवरुद्ध हवाई उडान सञ्चालन

    बाजुरामा दुई साता देखि अवरुद्ध हवाई उडान सञ्चालन

    बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी...

  • बाढी र पहिरोबाट युना र बौडीका बस्ती विस्थापित

    बाढी र पहिरोबाट युना र बौडीका बस्ती विस्थापित

    बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका  केही परिवार विस्थापित भएका छन् ।   जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र...

  • बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

    बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

    बाजुरा  । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ...

  • बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गयो

    बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गयो

    बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु...

  • बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

    बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

    बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९...

  • बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

    बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

    बाजुरा । बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन्। भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन्।   भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका...

  • बाजुरामा गर्भवतीको मृत्यु

    बाजुरामा गर्भवतीको मृत्यु

    बाजुरा । बाजुरामा गर्भवतीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको हो । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भएपनि ढिलाइ भएकाले गर्भवती जानकी...