April 17, 2026, Friday
२०८३ बैशाख ४

बाजुरा

विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

धनगढी । विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बाजुरामाको बुढीगंगा नगरपालिका ८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दिलीप गिरीका अनुसार थापा बूढीगंगा नगरपालिका ९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न तीन जनालाई…

बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

धनगढी। शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका छन् । भूकम्पले जगन्नाथ–५ दर्जीका ४६ घर पूर्ण क्षति र ८६ घरमा आंशिक क्षति भएको गाउँपालिकाका…

  • मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    बाजुरा। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। कालोपत्रे गरिसक्नुपर्ने सडक...

  • सुदूरपश्चिमको बाजुरामा केन्द्रबिन्दु बनाएर गए राति भूकम्प

    सुदूरपश्चिमको बाजुरामा केन्द्रबिन्दु बनाएर गए राति भूकम्प

    बाजुरा । बाजुरामा केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको...

  • बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुरा। बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

  • फेरीले बदलियो कर्णालीपारिको जनजीवन

    फेरीले बदलियो कर्णालीपारिको जनजीवन

    बाजुरा। बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले यहाँका स्थानीयवासीको जनजीवन बदलिदिएको छ । फेरीले कर्णालीपारिको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज बनाइदिएको छ ।  गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म...

  • हेलिकप्टर मार्फत बाजुरामा एक गर्भवती महिलाको उद्धार

    हेलिकप्टर मार्फत बाजुरामा एक गर्भवती महिलाको उद्धार

    बाजुरा । बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बडवालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। बडुवालको सुत्केरी हुने समय...

  • बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

    बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

    बाजुरा । बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरी महिलाको ज्यान गएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले दिएको जानकारी अनुसार हुम्लाको ताजाकोट गाउँपालिका–५...

  • पहिलेका पुस्ताले बनाएका धर्मशाला लोप हुँदै

    पहिलेका पुस्ताले बनाएका धर्मशाला लोप हुँदै

    बाजुरा । पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् । त्रिवेणी नगरपालिका वडा नं–८...