June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

कार्यकक्षमा डोटीका शिक्षा अधिकारी मदिराले लट्ठ !(भिडियो सहित)

कार्यकक्षमा डोटीका शिक्षा अधिकारी मदिराले लट्ठ !(भिडियो सहित)

प्रकाश बम डोटी फागुन ३०(ई-रैवार): जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएका छन्् । कार्यालय समयमा सेवाग्राही कार्यकक्ष पुग्दा उनी मदिराले लठ्ठीएको अवस्थामा थिए । जसको भिडियो ईरैवारले आफै कार्यकक्ष पुगेर संकलन गरेको छ । शुक्रबार दिउँसो १२ः३० बजेको समयमा एसइई परीक्षा तयारीका बारेमा रिपोर्टिङ्ग गर्न…

डोटीमा एकजना मृत फेला

डोटीमा एकजना मृत फेला

प्रकाश बम डोटी, फागुन २९(ई-रैवार) : डोटीको शिखर नगर पालिकामा एकजना मृत फेला परेका छन् । शिखर नगरपालिका २ कठालीगाउँका ६७ वर्षीय अनी मल्ल शिखर नगरापलिका १ गेरुपानी नजिक सडक नालीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । टाउकोमा चोट लागेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जनाएको छ । उनका आफन्तले…

  • ‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

    ‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

    डोटी फागुन १६(ई-रैवार) नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिले तीनतहकै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । नेपाली कांग्रेस डोटीद्वारा शुक्रबार सिलगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले भ्रष्ट युग...

  • युवा संघ जिल्ला सह-संयोजक सहित पुरै टोल कांग्रेसमा प्रवेश

    युवा संघ जिल्ला सह-संयोजक सहित पुरै टोल कांग्रेसमा प्रवेश

    डोटी फागुन १६(ई-रैवार) पूर्व नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका डोटी जिल्ला सह–संयोजक सहित सिलगढीको एउटा पुरै टोलबासी कांग्रेसमा प्रवेश भएका छन । युवा संघका जिल्ला सह–संयोजक दिनेश केसीसहित दिपायल सिलगढी नगरपालिका–६ को खलङ्गा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेका...

  • गाउँपालिकाको डोजरमा आगजनी

    गाउँपालिकाको डोजरमा आगजनी

    डोटी फागुन ८(ई-रैवार) डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समुहले आगजनी गरेको छ । जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राती आगजनी भएको हो । सायल गाउँपालिकाले सञ्चालन गरेको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काईभेटर र आदर्श गाउँपालिका...

  • द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

    द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

    एकेन्द्र चन्द डोटी फागुन ८(ई-रैवार): द्वारिकादेवी ठकुरानी फाउण्डेशनले डोटीका पाँचवटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । फाउण्डेशनले केआईसिँह गाउँपालिकाका तीनवटा र आदर्श गाउँपालिकाका दुईवटा विद्यालयका दुई सय ६४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । केआईसिँह गाउँपालिका महादेश आधारभूत...

  • डोटी उद्योग वाणिज्य संघको भवन शिलान्यास

    डोटी उद्योग वाणिज्य संघको भवन शिलान्यास

    एकेन्द्र चन्द डोटी फागुन ५(ई-रैवार): डोटी उद्योग वाणिज्य संघको भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले भवनको शिलान्यास गरेका हुन् । भवनको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले नीजि क्षेत्रको सहयोगविना देशको अर्थतन्त्र...

  • ग्लोबल आईएमई बैंकको  दिपायल शाखा विस्तार

    ग्लोबल आईएमई बैंकको  दिपायल शाखा विस्तार

    गणेश मौनी डोटी फागुन ५(ई-रैवार): ग्लोबल आईएमई बैंकले दिपायलमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बिच विस्तारित शाखाको उद्घाटन गरिएको छ । ग्लोबल आईएमई बैँकका अध्यक्ष एबं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकाल, डोटीका प्रमुख जिल्ला अधिकारी...

  • मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी

    मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी

    दिपायल माघ २९ (ई–रैवार) सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई महोत्सवको उद्घाटनमा नबोलाउन डोटीका पाँचवटा संगठनले चेतावनी दिएका छन् । डोटी चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेबाट दिपायलमा शुरु हुने ‘प्रादेशिक महोत्सव’को उद्घाटन मुख्यमन्त्री भट्टले गर्ने कार्यक्रम छ । सो महोत्सवमा...