भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन
- Eraibar
- २०७७ जेष्ठ ३, शनिबार १७:५४
- 11 Shares

डोटी जेठ ३ (ई-रैवार)
भारतमा रोजगारीसंगै सामाजिक अभियानमा सक्रिय डोटीका एक युवाको अचानक मृत्यु भएको छ । सायल गाउपलिका-५ पटाकानीका ३२ वर्षिय गणेश बोगटीको शनिबार भारतको तामिलनाडुमा मृत्यु भएको हो ।
उनि सुदूरपश्चिमेली नेपाली समाज-भारत तामिलनाडु राज्य समिति सचिवको रूपमा सक्रिय थिए । उनको मृत्युको कारण भने खुलेको छैन ।
बिहानको खाना खाएर कुर्सीमा बसेर मोबाईल खसेको र खसेको मोवाईल उठाउन खोज्दा लडेको र त्यसक्रममा उनि उठ्न नसकेपछि अस्पताल लैजादैगर्दा बाटोमा मृत्यु भएको खबर आएको मुम्बईमा रहेका सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवन भट्टले जानकारी दिए । उनका अनुसार मृतक बोगटीको शब अहिले पनि अस्पतालमा छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्