कैलालीमा १४ जनामा संक्रमण देखिदा डोटीमा पहिलो व्यक्तीमा संक्रमण देखियो
- Eraibar
- २०७७ जेष्ठ १९, सोमबार १४:४४
- 7 Shares

धनगढी जेठ १९(ई-रैवार)
सुदूरपश्चिममा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्।
यस्तै हिजोसम्म संक्रमण नदेखिएको डोटी जिल्लामा पनि पहिलोपल्ट एकजना पुरुषमा कोरोना पुष्टी भएको छ । त्यसबाहेक अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। योसंगै प्रदेशभित्र संक्रमितको सङख्य ४३ पुगेको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्