डोटी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नरेन्द्र खड्कालाई पितृशोक
- Eraibar
- २०७७ जेष्ठ १५, बिहीबार ०८:५७
- 38 Shares

डोटी जेठ १५(ई-रैवार)
डोटी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्कालाई पितृशोक परेको छ ।
खड्काका बुवा प्रेमसिँह खड्काको गएराती सुतिरहेकै अवस्थामा निधन भएको हो । पुर्वीचौकी गाउँपालिका-३ मा रहेको घरमा रातीको खाना खाएर सुतेको अवस्थामा उनको निधन भएको परिवारस्रोतले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्