डोटीमा एकजनाको आरडिटी नतिजा ‘पोजेटिभ’
- Eraibar
- २०७७ जेष्ठ ३, शनिबार १६:४६
- 8 Shares

डोटी जेठ ३(ई-रैवार)
जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) परिक्षणमा एकजनाको रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्ला अस्पतालले शनिबार २४ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये एकजनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ ।
उनी स्थानीय स्तरमा सडकमा मजदुरी गर्ने मजदुर हुन् । उनलाई हाल जिल्ला अस्पतालमा रहेको आईशोलेसन कक्षमा राखिएको छ । उनको र उनीसंगै काम गर्ने थप चारजना गरी पाँचजनाको थप पीसीआर परिक्षणका लागि स्वाँब संकलन गरेर धनगढी पठाईएको अस्पतालले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्