युवा नेता कोलीले दिए अति विपन्न चार परिवारलाई राहत
- Eraibar
- २०७७ जेष्ठ ८, बिहीबार १६:५९
- 15 Shares

सिलगढी जेठ ८(ई-रैवार)
नेपाल तरूण दल डोटीका क्षेत्रीय सह-सचिव रोशन कोलीले विपन्न चार परिवारलाई राहत बितरण गरेका छन् । दिपायल सिलगढी नगरपालिका-५ बागठाँटाका अति बिपन्न चारवटा परिवारमा दैनिक गुजारा चल्न छाडेपछि उनले तत्कालको अवस्थालाई टार्न सहयोग गरेका हुन् ।
‘मेरो अवस्था पनि धेरै राम्रो त होईन,’उनले भने,’तर उहाँहरू भोकभोकै रहेको देखेपछि तत्कालको अवस्था गुजार्न सहयोग गरेको हु ।’ प्रतिपरिवार २५ किलो चामल उपलब्ध गराएको उनले बताए ।
उनि सितेरियो कराँते खेलाडी समेत हुन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्