नेपालमा थप २ सय २४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा आज १ सय १३ थपिए
धनगढी, साउन १६ (ई-रैवार) नेपालमा पछिलो २४ घन्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ सय २४ जना कोरोना संक्रमित भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...




