नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता
- Eraibar
- २०७७ श्रावण १७, शनिबार १६:११
- 20 Shares

डोटी, साउन १७ (ई-रैवार)
सेती नदीमा नुहाउने क्रममा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह वेत्तपा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले अहिले प्रहरी तथा स्थानीयहरुको सहयोगमा बेपत्ताको खोजी भईरहेको बताएका छन । दुबै जना स्वास्थ्यकर्मी डडेल्धुरा अस्पतालमा कार्यरत हुन् ।
प्रहरी निरिक्षक बोहराका अनुसार ‘डडेल्धुराबाट उनीहरु शैलेश्वरीको दर्शनका लागि डोटी पुगेका थिए ।’ ‘दर्शन गरेर फर्किने क्रममा सेती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा वेपत्ता भएका हुन्।’उनले भने ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्