October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ६१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ६१ जनामा कोरोना पुष्टि

  धनगढी, भदौ १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा आज ६१ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण देखिएको छ ।…

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा संक्रमण पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा संक्रमण पुष्टि

  डडेल्धुरा,  भाद्र १८ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। २ सय ४४ जना मध्ये पछिल्लो पटक गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार डोटीको जोरायल गाउँपालिकाका ४ जना, अछामको मेल्लेख गाउँपालिकाका १ जना, चौरपाटी गाउँपालिकाका १ जना, बझाङको बुङ्गल…

  • डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

      डडेल्धुरा, भदौ १७ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो...

  • धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

    धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

      धनगढी, भदौ १७ (ई-रैवार) धनगढीको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिकाले संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट आज १७ जना कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट फर्किएकाहरुलाई संक्रमण...

  • सुदूरपश्चिम प्रदेशमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण

    सुदूरपश्चिम प्रदेशमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण

      डोटी, भदौ १६  (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा कार्यरत २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोटी अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित डोटीका २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीले...

  • डोटी अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

      डोटी, भदौ १६  (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीका...