October 30, 2026, Friday
२०८३ कार्तिक १५

डोटी

डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

डोटी, असोज २५ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका १ जना पुरुष, १ महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका १ जनापुरुषमा कोरोना संक्रमण…

चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

धनगढी, असोज २५ (ई-रैवार)  चाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीलेचाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको हो । दशैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी बनाईएको विशेष सुरक्षा योजना अन्तरगत अपराध नियन्त्रणका लागि विशेष टोलीहरु परिचालन गरिएको…

  • सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी,...

  • डडेल्धुरा अस्पतालको प्रगोगशालामा थप १० जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रगोगशालामा थप १० जनामा कोरोना पुष्टि

    डडेल्धुरा, असोज २५ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३४ नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बैतडीको सिगास गाँउपालिका २ जना र...

  • स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

    स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

    धनगढी, असोज २४ (ई-रैवार) स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने  ९ स्थानीय तहलाई पुरस्कृत गरिएको छ।  स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने सुदूरपश्चिम प्रदेशका ९ स्थानीय तहलाई प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले...

  • डोटीको सदरमुकाम सिलगढीको नाचन्थली क्षेत्र सिल

    डोटीको सदरमुकाम सिलगढीको नाचन्थली क्षेत्र सिल

    डोटी, असोज २४ (ई-रैवार)  डोटी जिल्लाको सदरमुकाम सिलगढीस्थित नाचन्थली क्षेत्र सिल गरिएको छ । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज...

  • पिकनिक खान गएको भन्दै पुर्बीचौकी गाउँपालिकामा तालाबन्दी

    पिकनिक खान गएको भन्दै पुर्बीचौकी गाउँपालिकामा तालाबन्दी

    प्रकाश बम डोटी, असोज २३ (ई-रैवार) पुर्बीचौकी गाउँपालिकाको कार्यालयमा शुक्रबार नेविसंघले तालाबन्दी गरेको  छ । जनप्रतिनिधी र कर्मचारीहरु कार्यालय समयमा जनताका कामलाई बेवास्ता गरि पिकनिक खान गएको भन्दै तालाबन्दी गरेको नेविसंघ पुर्बी चौकी गाउँपालिका इकाईका अध्यक्ष रेशम बिक्रम खड्काले जानकारी...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि

    डोटी, असोज २३ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५४ जनाको नमुना परीक्षण हुदा ५ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको केआई सिह गाउपालिका...