डडेल्धुरा अस्पतालको प्रगोगशालामा थप १० जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन २५, आईतवार १०:१३
- 5 Shares

डडेल्धुरा, असोज २५ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३४ नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बैतडीको सिगास गाँउपालिका २ जना र डोटी जोरायल गाँउपालिका ८ जना गरि १० जनामा सङ्क्रमण पुष्टि भएको डडेलधुरा अस्पताल मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्