डोटीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ११ सय १० जनामा कोरोना संक्रमण
- Eraibar
- २०७७ आश्विन २२, बिहीबार १५:४९
- 6 Shares

डोटी, असोज २२ (ई-रैवार)
जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप डोटीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार कोरोना संक्रमित पुष्टि हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारा ३ बषिया बालिका सहित ३ जना, वडा नम्बर १ सिमचौरका १ जना गरी ४ जना र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनाका १ जना जनामा कोरोना संक्रमित क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय डोटीले डोटी जिल्लामा हालसम्म १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । भने संक्रिय संक्रमित १ सय ७ जना रहेका छन ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्