डोटी अस्पतालको प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन २३, शुक्रबार १४:५२
- 48 Shares

डोटी, असोज २३ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५४ जनाको नमुना परीक्षण हुदा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको केआई सिह गाउपालिका १ जना महिला, अछामको बान्नीगढीका २ जना महिला, तुर्मखादका २ पुरुषगरी ५ जनामा कोरोना सक्रमण पुष्टि भएको बताए ।

- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
- स्थापना दिवसमा तरुण दल कैलालीको मानवीय पहल : असहायलाई खाना, बिरामीलाई फलफूल
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्