June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

कार्यसम्पादन मूल्यांकनमा डोटीको दिसिनपा पहिलो स्थानीय तह

कार्यसम्पादन मूल्यांकनमा डोटीको दिसिनपा पहिलो स्थानीय तह

डोटी । कार्यसम्पादन मूल्यांकनमा दिपायल सिलगढी नगरपालिका पहिलो स्थानीय तह भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार कार्यसम्पादन मूल्यांकनमा डोटी जिल्लाको स्थानीय तह मध्ये दिपायल सिलगढी नगरपालिका पहिलो स्थानीय तह भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य…

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

डोटी । राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । राष्ट्रिय जनमोर्चाले बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख छ । ‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’…

  • डोटीमा भैरबप्रसाद गणले लोक नृत्य प्रतियोगीता गर्ने

    डोटीमा भैरबप्रसाद गणले लोक नृत्य प्रतियोगीता गर्ने

    डोटी । डोटीमा अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता हुने भएको छ । डोटीमा रहेको नेपाली सेनाको भैरब प्रसाद गणले शुक्रबार अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता आयोजना गर्ने भएको हो । भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बुधबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा...

  • सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

    सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

    धनगढी । उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग...

  • सुन्तला बिक्रीबाट मनग्य आम्दानी गर्दै डोटीका किसानहरु

    सुन्तला बिक्रीबाट मनग्य आम्दानी गर्दै डोटीका किसानहरु

    डोटी । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन्। जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन्।   सुन्तला सरदर प्रतिकिलो...

  • अदुवाभन्दा पिँडालुको मूल्य बढी

    अदुवाभन्दा पिँडालुको मूल्य बढी

    दिपायल । किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा...

  • चितुवाको आक्रमणबाट डोटीमा ६ जना घाइते, दुईको अवस्था गम्भीर

    चितुवाको आक्रमणबाट डोटीमा ६ जना घाइते, दुईको अवस्था गम्भीर

    डोटी । चितुवाको आक्रमणबाट डोटीमा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डोटीका अनुसार पूर्वी चौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले चितुवाले...

  • यसरी सुरू भयो ‘एसपिए कपल्लेकी भलिबल शिल्ड !’

    यसरी सुरू भयो ‘एसपिए कपल्लेकी भलिबल शिल्ड !’

    दिपायल । धनगढीमा एसपिए कप क्रिकेटको दोस्रो संस्करण चलिरहेको थियो । जुन प्रतियोगिताले राष्ट्रिय स्तरमा उल्लेख्य चर्चा कमाउँदै थियो । नेपाली क्रिकेटलाई व्यवसायिकीकरण गर्नमा उक्त प्रतियोगिता कोशेढुंगा बन्दै थियो । ठिक त्यही बेला डोटी कपल्लेकीका युवा दीपकबहादुर बोगटी एसपिए कपका...