April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

गड्डाचौकी नाकामा तीन जनामा देखियो कोरोना संक्रमण

गड्डाचौकी नाकामा तीन जनामा देखियो कोरोना संक्रमण

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा ३ जनालाई कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार भारतबाट घर फर्किने क्रममा गड्डाचौकी नाकामा शनिबार एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज भण्डारीले गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा कोरोना संक्रमण…

बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

बाजुरा । बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरी महिलाको ज्यान गएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले दिएको जानकारी अनुसार हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको हो । बुढा यही पुस १२…

  • भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

    भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

    धनगढी। भारतकाबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले दिएको जानकारी अनुसार हालसम्म भारतका विभिन्न सहरबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको हो । हेल्थ डेस्कका प्रमुख साउदले भारतमा नयाँ...

  • आज ३६औँ विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

    आज ३६औँ विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।  हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन...

  • सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा २२६ एचआईभी संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा २२६ एचआईभी संक्रमितको मृत्यु

    धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा २ सय २६ जना एचआईभी संक्रमितले ज्यान गुमाएका छन् । नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेकाको नै मृत्यु भएको हो । मृत्यु हुनेमा ७२ महिला र १ सय ५४ पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार...

  • सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

    सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

    काठमाडौं । आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम नेपाल सरकारले सञ्चालन गर्दै छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन...

  • डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी वाजेद निर्वाचित

    डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी वाजेद निर्वाचित

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई निर्षचित गरेको हो। बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स,...