October 17, 2026, Saturday
२०८३ कार्तिक २

स्वास्थ्य

वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ

वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस तहको चिकित्साशास्त्र अध्ययन–अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट प्राप्त गरेको छ। चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने वर्षौंदेखिको प्रतीक्षा पूरा हुने बाटो खुलेको…

कैलालीको गौरीगङ्गाका तीन विद्यालयमा मुटु परीक्षण, २३ विद्यार्थीमा समस्या

कैलालीको गौरीगङ्गाका तीन विद्यालयमा मुटु परीक्षण, २३ विद्यार्थीमा समस्या

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाका तीन विद्यालयमा गरिएको मुटु परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीको समन्वय तथा गौरीगङ्गा नगरपालिकाको सहयोगमा तीन विद्यालयका विद्यार्थीको मुटु परीक्षण गरिएको हो। अभियानअन्तर्गत गौरीगङ्गा–स्थित मालिका माध्यमिक विद्यालयबाट मुटु परीक्षण सुरु गरिएको थियो। नगर प्रमुख देवीदत्त…

  • उच्च रक्तश्रावपछि बाजुराकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

    उच्च रक्तश्रावपछि बाजुराकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

    बाजुरा । सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल बनेकी बाजुराकी एक महिलाको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायालाई थप उपचारका लागि कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी...

  • आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

    आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

    काठमाडौँ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ। प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ। कानुनमन्त्री सोबिता गौतमका...

  • बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

    बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

    बाजुरा । सरकारले सुरक्षित मातृत्वका नाममा वर्षौँदेखि करोडौँ रुपैयाँ खर्च गरिरहेको छ। ‘सुनौला हजार दिन’देखि नियमित गर्भजाँच र संस्थागत प्रसूतिसम्मका कार्यक्रम गाउँगाउँ पुगेका छन्। तर बाजुराका आमाका लागि सुरक्षित सुत्केरी अझै पनि सरकारी नारामै सीमित देखिन्छ। अस्पताल पुग्नुपर्ने गर्भवती बाटोमै...

  • विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन

    विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन

    काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य आपत्कालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)का प्रमुख...

  • बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह

    बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह

    बैतडी : उमेर पढ्ने, खेल्ने र भविष्यको सपना बुन्ने हो। तर बैतडीका धेरै किशोरीका लागि यही उमेर मातृत्वको जिम्मेवारी बोक्ने समय बनिरहेको छ। स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तीन वर्षको तथ्यांकले २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या वर्षेनी बढ्दै गएको...

Page 1 of 291234Next ›Last »