April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

भारतमा कोरोना संक्रमण बढ्दै, नाकामा सावधानी घट्दो

भारतमा कोरोना संक्रमण बढ्दै, नाकामा सावधानी घट्दो

कञ्चनपुर : भारतमा कोरोना संक्रमण प्रतिदिन बढ्दै जादा घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । तर सीमा नाकामा भने रोकथामका लागि अपनाउनुपर्ने सतर्कतामा लापरवाही देखिएको छ । भारतबाट घर फर्किनेमध्ये बुधबार ३ जनामा कोरोना देखिएको छ । उनीहरू तीनै जना भारतको महाराष्ट्रबाट आएका थिए । गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेब तर्कराज भट्टका अनुसार बुधबार डेढ महिनापछि…

नेपालमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जना होम आइसोलेसनमा

नेपालमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जना होम आइसोलेसनमा

काठमाडौं : नेपालमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जनागरी २१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या…

  • सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा देखिन थालयो कोरोना संक्रमण

    सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा देखिन थालयो कोरोना संक्रमण

    बैतडी: सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ। यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो। शुक्रबार २१६ जनामा  परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा...

  • ‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू’

    ‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू’

    टीकारपुर : एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको...

  • मंकिपक्स भाइरस : डब्लुएचओले भन्यो- नेपाल पनि मंकिपक्सको जोखिममा

    मंकिपक्स भाइरस : डब्लुएचओले भन्यो- नेपाल पनि मंकिपक्सको जोखिममा

    काठमाडौं : हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्। संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब...

  • देशभर आज २१ जनामा कोरोना संक्रमण पुष्टि, १२९ सक्रिय संक्रमित

    देशभर आज २१ जनामा कोरोना संक्रमण पुष्टि, १२९ सक्रिय संक्रमित

    काठमाडौं ; देशभर आज २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ०२५...