शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल,...


