राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी
- Eraibar
- २०८२ माघ ११, आईतवार १९:०६
- 7 Shares

धनगढी : राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ एमालेकी मिना सिंह रखाल र अन्यतर्फ कांग्रेसका ललितजंग शाही विजयी भएका छन्।
महिलातर्फ एमालेकी रखालले तीनहजार १४५ मतभारसहित जित निकाल्दा उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतरा शाहीले एक हजार ७३४ मतभार प्राप्त गरिन्।
अन्यतर्फ कांग्रेसका शाहीले तीन हजार २७८ मतभारसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपाका बुद्धीप्रसाद शर्मा एकहजार ६३९ मतभार मात्रै प्राप्त गरे।
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्