October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

प्रत्येक मतदान बुथको सुरक्षाका लागि एमालेले ३० जना भोलेन्टियर फोर्स खटाउँदै

प्रत्येक मतदान बुथको सुरक्षाका लागि एमालेले ३० जना भोलेन्टियर फोर्स खटाउँदै

काठमाडौँ : नेकपा एमालेले प्रत्येक मतदान बुथको सुरक्षाका लागि ३० जना भोलेन्टियर फोर्स खटाउँने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन एमालेले विशेष सुरक्षा रणनीति अपनाउने बताएका हुन् । उनले निर्वाचनका दिन देशभरका प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जनाका दरले ‘नेशनल युथ फोर्स’ का स्वयंसेवक खटाइने बताएका छन्…

संविधान र लोकतान्त्रिकमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक

संविधान र लोकतान्त्रिकमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक

कञ्चनपुर : नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिलेको अवस्थामा संविधान र लोकतान्त्रिक संकटमा परेको बताएका छन् । सोमबार कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता लेखकले अहिलेको संकट हटाउन प्रतिनिधिसभामा कांग्रेसको बलियो उपस्थिति चाहिने बताएका हुन् । ‘अहिले संविधान संकटमा परेको छ । लोकतान्त्रिक पद्धति संकटमा परेको छ,’ पुर्ब ग्रहमन्त्री समेत रहेका लेखकले भने, ‘संविधान लिकमा…

  • दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुला : एक वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा गत सोमबार राति घरमै मृत फेला परेकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ...

  • कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।  आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन्...

  • प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई...