October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

कति पुगे कोभिड– १९ को संक्रमित नेपालमा ?

कति पुगे कोभिड– १९ को संक्रमित नेपालमा ?

  काठमाडौं , श्रावण ५ (ई-रैवार) कोभिड– १९ को संक्रमण आइतबार १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा संक्रमण देखिएको बताए । आइतबार देखिएका संक्रमितसँगै संक्रमितको सङ्ख्या १७ हजार ६५८ जना रहेका छन् ।…

आज सातवटै प्रदेशमा भारी वर्षा हुन सक्ने

आज सातवटै प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौं , श्रावण ५ (ई-रैवार) जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटाको सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन…

  • अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान

    अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान

    काठमाडौं, साउन ४ (ई-रैवार) देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । आइतवार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ...

  • दार्चुलाको छाङरुमा झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु

    दार्चुलाको छाङरुमा झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु

    दार्चुला, साउन ४  (ई-रैवार) दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ। छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो। तिङ्कर...

  • ३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

    ३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

    काठमाडौ, श्रावण  ४  (ई-रैवार) विदेशमा अलपत्र परेका २९ हजार बढी नेपाली हवाई मार्गबाट स्वेदश फिर्ता भएका छन । उडानबाटै कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ जना नेपाली नागरिकको शव पनि ल्याइएको छ । कोभिड–१९ को...

  • ‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

    ‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

      धनगढी, श्रावण  ४  (ई-रैवार) भारतकाव वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ । वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन...

  • मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव, प्रचण्ड मौन, नेपालको असंतुष्टी

    मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव, प्रचण्ड मौन, नेपालको असंतुष्टी

       काठमाडौं, साउन  ३  (ई-रैवार)  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका छन् । पार्टीभित्र संकट गहिरिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्सिरभित्रै महाधिवेशन गरेर आफूले नेतृत्व छाड्न तयार रहेको बताएका...

  • सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

    सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

      काठमाडौं, साउन  ३  (ई-रैवार) सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन । शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरु सार्वजनिक यातायात चलाउन तयार भएका हुन । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै...

  • बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

    बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

      काठमाडौं, साउन  ३  (ई-रैवार)  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक बालुवाटारमा शुरू भएको हो । असार १० गतेदेखि शुरू भई पटक–पटक...