पोखरीमा डुबेर दुई बालकको मृत्यु
- Eraibar
- २०७७ श्रावण ५, सोमबार ०८:०५
- 14 Shares

बझाङ , श्रावण ५ (ई-रैवार)
बझाङमा सिचाई पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आईतबार साँझ सिँचाईका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तल्कोट गाउँपालिका वडा नम्बर ३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन । पोखरीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्