October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

गृहमन्त्रालयको निर्देशनः मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्नू

गृहमन्त्रालयको निर्देशनः मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्नू

  काठमाडौं, साउन ११ (ई-रैवार) गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । आइतबार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कडा कारबाही गर्न निर्देशन दिएको हो । लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले…

छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ

छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ

  बाजुरा,  साउन ११ (ई-रैवार) छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बाजुराको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवा पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्ती करणीको आरोप लागेका बुवालाई पक्राउ गरिएको बताए । प्रहरी निरिक्षक रोकायाले ती…

  • बुढीगंगा नगरपालिकामा आगजनी

    बुढीगंगा नगरपालिकामा आगजनी

    बाजुरा,  साउन ११ (ई-रैवार)  बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ। शनीबार राती अज्ञात समूहले नगरपालिकाको लेखा शाखामा आगजनी गरेका हुन । बुढीगंगा नगरपालिका  मेयर दिपक बिक्रम शाहले रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको बताए।...

  •  कञ्चनपुरमा वडाध्यक्ष माथि कुटपिट

     कञ्चनपुरमा वडाध्यक्ष माथि कुटपिट

      कञ्चनपुर, साउन ११ (ई-रैवार) कञ्चनपुरमा एक वडाध्यक्ष माथी कुटिएका भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको हो । स्थानीय ८ जनाको समूहमा आएका व्यक्तीहरूले कुटपिट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख...

  • पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै

    पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै

      काठमाडौं, साउन ११  (ई-रैवार) सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्‍जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उनको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ...

  • गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

    गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

      काठमाडौं, साउन ११  (ई-रैवार) नेपाली कांग्रेसले निर्वाचनमा पार्टीमाथि अन्तरघात गर्ने तनहुँका नेता गोविन्दराज जोशी र कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले शनिबार पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो...