छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ
- Eraibar
- २०७७ श्रावण ११, आईतवार १४:२६
- 36 Shares

बाजुरा, साउन ११ (ई-रैवार)
छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बाजुराको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवा पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्ती करणीको आरोप लागेका बुवालाई पक्राउ गरिएको बताए । प्रहरी निरिक्षक रोकायाले ती व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जानकारी दिएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्