बुढीगंगा नगरपालिकामा आगजनी
- Eraibar
- २०७७ श्रावण ११, आईतवार १४:०२
- 10 Shares

बाजुरा, साउन ११ (ई-रैवार)
बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ। शनीबार राती अज्ञात समूहले नगरपालिकाको लेखा शाखामा आगजनी गरेका हुन ।
बुढीगंगा नगरपालिका मेयर दिपक बिक्रम शाहले रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको बताए। मेयर शाहका अनुसार लेखा फाटमा राखिएका सम्पुर्ण कागजात लगायत फाईलहरु जलेर नष्ट भएको छन ।
प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दान बहादुर रोकायाले आगलागिबाट क्षतीको विवरण तयार भै नसकेको र आगो लगाउनेको खोजीकार्य भरहेको बताएका छन ।
बाजुराको बुढीगंगा नगरपालिकामा गत वर्ष पनि विद्युत सर्ट भएर आगो लागेको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्