October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

  धनगढी, साउन १७ (ई-रैवार) माेटरसाईकल दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रलयकाे पहलमा अहिले ९. ४० वजे नेपाली सेनाकाे स्काई ट्रक जहाज मार्फत काठमाण्डाैं लैजान लागेकाे मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाईते…

बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन, कोरोना संक्रमितको संख्या ६६ पुग्यो

बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन, कोरोना संक्रमितको संख्या ६६ पुग्यो

  बझाङ, साउन १७ (ई-रैवार)  बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन गरिएको छ । कोरोना संक्रमितको संख्या थपिए पछि बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण शुक्रबार २५ जनामा र शनिबार थप ४१ जनामा संक्रमण पुष्टी भएको पछि बझाङको केदारस्युँ गाउँपालिकाले लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता लोकेश बहादुर भण्डारीले जानकारी दिए । केदारस्युँ…

  • नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता

    नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता

    डोटी, साउन १७ (ई-रैवार) सेती नदीमा नुहाउने क्रममा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह वेत्तपा भएका...

  • शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

    शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

      डडेल्धुरा, साउन १७ (ई-रैवार) शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले भारतिय सैनिकको सहयोगमा उनको हत्या गरेको सम्झनामा हरेक बर्ष साउन १७ गते विभिन्न कार्यक्रम गरी...

  • सभामुखको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना पुष्टि

    सभामुखको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना पुष्टि

      काठमाडौं, साउन १७ (ई-रैवार) सभामुखका सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षामा खटिने एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनमा कोरोना देखिएपछि शुक्रबार सभामुखको सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सबैको स्वाब...

  • पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

      धनगढी, साउन १७ (ई-रैवार) सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक...

  • कांग्रेसले ९ भ्रातृ संघको म्याद छ महिना थप्यो

    कांग्रेसले ९ भ्रातृ संघको म्याद छ महिना थप्यो

      काठमाडौं, साउन १७ (ई-रैवार) नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद छ महिनाका लागि थप गरेको छ । कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको...