October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

अर्कै समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु

अर्कै समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु

  जनकपुर, साउन २३ (ई-रैवार) सुत्केरी महिलालाई अर्कै समूहको रगत चढाउँदा मृत्यु भएको छ । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९…

भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार

भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार

  काठमाडौं, साउन २३ (ई-रैवार) सरकारले शैक्षिक सत्र ०७७ – ०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ । भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खोल्न भनेको…

  • बहुविवाहको सातवर्षपछि पक्राउ

    बहुविवाहको सातवर्षपछि पक्राउ

    गोरखा साउन २३(ई-रैवार) बहुबिवाह गरेको सातवर्षपछि एकपुरुष पक्राउ परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ का ५० वर्षिय तुलबहादुर तामाङ पक्राउ परेका हुन् । बहुविवाहर मुद्धामा गोरखा जिल्ला अदालतले उनलाई सातबर्षअघि सजाय तोकेको थियो । त्यसपछि उनी फरार सूचीमा...

  • एकजना कोरोना संक्रमितको मृत्यु

    एकजना कोरोना संक्रमितको मृत्यु

    धरान साउन २३(ई-रैवार) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। सिरहाको गोलबजार निवासी २५ बर्षीय युवाको गएराति पौने ११ बजे निधन भएको हो। ती युवा विगत २ बर्षदेखि नियमित डाइलाइसिस गराइरहेको र जनकपुरबाट...

  • पहिरोमा पुरिएर दुई जनाको मृत्यु

    पहिरोमा पुरिएर दुई जनाको मृत्यु

      बैतडी, साउन २३ (ई-रैवार) पहिरोमा पुरिएर बैतडीमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ४, बलालीका ४० वर्षीया पशुपति बोहरा र १२ वर्षीय उनका छोरा रिकेश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी...

  • बयालपाटा अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द

    बयालपाटा अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द

      अछाम,  श्रावण २२ (ई-रैवार) अछामको बयालपाटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अछामको बयालपाटामा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा असपतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द...

  • मास्क नलगाउने २ सय ९४ जना कारबाहीमा

    मास्क नलगाउने २ सय ९४ जना कारबाहीमा

    डडेल्धुरा, श्रावण २२ (ई-रैवार) सार्बजनिक स्थलमा मास्क नलगाउने हिड्ने २ सय ९४ जनालाई कारबाही प्रहरीले कारवाही गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बागबजार क्षेत्रमा मास्कको नलगाएर हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको हो । जिल्ला सदरमुकाम बागबजार क्षेत्रबाट मास्क...

  • केही दिनमै लकडाउनबारे मन्त्रिपरिषदबाटै निर्णय हुने

    केही दिनमै लकडाउनबारे मन्त्रिपरिषदबाटै निर्णय हुने

      काठमाडौं, श्रावण २२ (ई-रैवार)  सरकारले लकडाउनबारे केही दिनभित्रै मन्त्रिपरिषदबाटै निर्णय हुने बताएको छ । कोरोना संक्रमतिको संख्या २१ हजार नाघेको अवस्थामा लकडाउनको हल्ला चलिरहेकोमा सरकारका प्रवक्ता अर्थ तथा सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यसबारे केही दिनमै निर्णय हुने...

  • कांग्रेसले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने

    कांग्रेसले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने

      काठमाडौं, श्रावण २२ (ई-रैवार) नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको छ । “यसअघि हामीले हाल...