एकजना कोरोना संक्रमितको मृत्यु
- Eraibar
- २०७७ श्रावण २३, शुक्रबार १०:४७
- 9 Shares

धरान साउन २३(ई-रैवार)
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। सिरहाको गोलबजार निवासी २५ बर्षीय युवाको गएराति पौने ११ बजे निधन भएको हो।
ती युवा विगत २ बर्षदेखि नियमित डाइलाइसिस गराइरहेको र जनकपुरबाट रिफर भएर हिजो साँझ नै प्रतिष्ठान आइपुगेको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिष्ठानमा यसअघि पनि प्रदेश नं २ का २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने मोरङको एक जनाको निधन भएको थियो।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्