बयालपाटा अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द
- Eraibar
- २०७७ श्रावण २२, बिहीबार २०:०६
- 46 Shares

अछाम, श्रावण २२ (ई-रैवार)
अछामको बयालपाटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अछामको बयालपाटामा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा असपतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो ।
बिहिबार अस्पतालमा कार्यरत २९ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले शुक्रबारदेखि लागु हुने गरी अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सेवा बन्द गरेको बताएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्