भारतमा एकै दिन ७७ हजार संक्रमित थपिए, मृत्यु हुनेको संख्या ६१ हजार ५ सय २९ पुग्यो
काठमाडौं, भदौ १३ (ई-रैवार) भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २ सय ६६ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७ सय ६० संक्रमित थपिएका थिए । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका...




