युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ
- Eraibar
- २०७७ भाद्र १२, शुक्रबार २१:०२
- 9 Shares

काठमाडौं, १२ भदौ (ई-रैवार)
युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका एक युवक पक्राउ परेका छन् । मोहन्याल गाँउपालिका वडा नम्बर ३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले काठमाडौँबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
अस्मिता श्रेष्ठको नामको नक्कली फेसबुक आईडी खोलेर ब्ल्याकमेलिङ गर्दै आएका शाहीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताएका छन ।
प्रवक्ता एसपी कार्कीले शाहीले सुन्दर युवतीको तस्बिर राखेर केटी बनेर केटाहरुसँग कुरा गर्दै उनीहरुलाई फसाउँदै आएका थिए । उनले गफगाफका क्रममा अश्लिल फोटोहरु मागेर ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको भएपनि नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्