नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौं, भदौ १६ (ई-रैवार) नेपालमा कोरोना भाइरसका थप १ हजार ६९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरसका आज १ हजार ६९ जना संक्रमित थपिएका हुन । जसमा ३४४...




