सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना संक्रमण
- Eraibar
- २०७७ भाद्र १६, मंगलवार १८:१०
- 14 Shares

धनगढी, भदौ १६ (ई-रैवार)
धागढीको सिपी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सिपी अस्पतालमा कार्यरत २६ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो ।
सिपी अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा उनी बस्दै आएकी थिइन । उनी बस्दै आएको घरमा अन्यलाई संक्रमण देखिएपछि आईसोलेसनमा राखिएको थियो ।
केही दिनयता उनी अस्पतालमा नआएको डाक्टर पाण्डेयले बताएका छन । उनले अस्पतालको सेवा यथावत रुपमा सञ्चालन रहने बताए । यस अघि धनगढीमा सेती प्रादेशिक अस्पताल र निसर्ग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्