पूर्व न्यायाधीश चालिसेको कोरोना संक्रमणबाट निधन
- Eraibar
- २०७७ भाद्र १६, मंगलवार ११:५८
- 8 Shares

काठमाडौं, भदौ १६ (ई-रैवार)
पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण निधन भएको छ । ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए ।
चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्व न्यायाधीश चालिसे गत भाद्र ११ गते अस्पताल भर्ना भएका थिए । आज बिहान ७ बजे उनको निधन भएको हो ।
उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए ।
- आजदेखि कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्दैछ पार्टीको जिम्मेवारी
- स्पेनमा तीव्र गतिको रेल दुर्घटना : ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्