सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ३ सय ८८ पुग्यो
धनगढी, भदौ २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय...




