October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

बझाङ जीप दुर्घटनाका गम्भीर ६ जनामध्ये ४ घाइतेलाई हेलिकोप्टरबाट नेपालगन्ज पुर्‍याइयो

बझाङ जीप दुर्घटनाका गम्भीर ६ जनामध्ये ४ घाइतेलाई हेलिकोप्टरबाट नेपालगन्ज पुर्‍याइयो

धनगढी : बझाङ जीप दुर्घटनाका ४ जना गम्भीर घाइतेलाई हेलिकोप्टरबाट नेपालगन्ज पुर्‍याइएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा शनिबार भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनामध्ये चार जनालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगन्ज पठाइएको हो ।  दुई जनालाई भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्य चार जनालाई भने…

बझाङ जीप दुर्घटना : खराब मौसमले हेलिकोप्टर अवतरण हुन सकेन, सदरमुकाम फर्कियो

बझाङ जीप दुर्घटना : खराब मौसमले हेलिकोप्टर अवतरण हुन सकेन, सदरमुकाम फर्कियो

धनगढी : बझाङ जिप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेर सदरमुकाम चैनपुर फर्किएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण…

  • बझाङ जिप दुर्घटना : तीनको मृत्यु, १२ जना गम्भीर घाइते 

    बझाङ जिप दुर्घटना : तीनको मृत्यु, १२ जना गम्भीर घाइते 

    बझाङ : बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब...

  • बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

    बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

    काठमाडौं : काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । प्रहरीका अनुसार राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर...

  • सुदूरपश्चिम प्रदेशमा कालाजारका बिरामी घट्दै

    सुदूरपश्चिम प्रदेशमा कालाजारका बिरामी घट्दै

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ। अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै...

  • हर्क साम्पाङ लेख्छन्- यो देवताको शासन हो ! यहाँ बोल्न पाइँदैन !

    हर्क साम्पाङ लेख्छन्- यो देवताको शासन हो ! यहाँ बोल्न पाइँदैन !

    श्रम संस्कृतिक पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको मृत्युलाई लिएर बालेन शाह नेतृत्वको सरकारमाथि शब्द प्रहार गरेका छन्। उनले अहिलेको सरकारलाई ‘देवताको शासन’ भन्दै यहाँ निमुखा नागरिकले बोल्न नपाउने र उल्टै ज्यान...

  • प्रादेशिक बनेपछि जोगबुडा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

    प्रादेशिक बनेपछि जोगबुडा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

    डडेल्धुरा : गत पुसमा ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको जोगबुडा प्रादेशिक अस्पतालले पहिलो पटक आकस्मिक शल्यक्रिया (इमर्जेन्सी एलएससीएस)मार्फत प्रसूति सेवा सफलतापूर्वक सञ्चालन गरेको छ । अस्पतालका अनुसार बिहीबार १९ वर्षीया गर्भवतीको गर्भावधि नाघेको (पोस्ट–डेट), पाठेघरमा पानीको मात्रा अत्यधिक कम भएको...