October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौँ : सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची…

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं आइतबार राति पक्राउ

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं आइतबार राति पक्राउ

काठमाडौं : आन्दोलन घोषणा गरेका दुर्गा प्रसाई पक्राउ परेका छन्। आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले प्रसाईंविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए। प्रसाईंले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरूद्ध आन्दोलन चर्काउने भन्दै पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए। उक्त घोषणा…

  • अब पेट्रोलको मूल्य २०० रुपैयाँ, ग्यासको भाउ यथावत्

    अब पेट्रोलको मूल्य २०० रुपैयाँ, ग्यासको भाउ यथावत्

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको हो। निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ...

  • कैलालीको बढैपुरमा गौरा मन्दिर निर्माण हुने

    कैलालीको बढैपुरमा गौरा मन्दिर निर्माण हुने

    धनगढी : कैलालीको बढैपुरमा गौरा मन्दिर निर्माण हुने भएको छ । श्री केदार भागेश्वर बरालगाउँ समाजको बढैपुरमा सम्पन्न भेलाले गौरा मन्दिर निर्माण गर्ने निर्णय गरेको हो । भेलाले गौरा मन्दिर निर्माणका लागि समाजसेवी भोजराज जोशी (ठूलाघर) को अध्यक्षतामा मन्दिर निर्माण...

  • धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गरिने

    धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गरिने

    धनगढी : धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गरिने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आईतबार बसेको बैठकले नागरिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा आयोजित बैठकमा बिभिन्न नागरिक समाज,...

  • कैलालीको गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

    कैलालीको गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

    धनगढी :  कैलालीको शहीद भीमदत्त पन्तको शालिक आइतबार एक समारोहबीच अनावरण गरिएको छ । गोदावरी नगरपालिका–५ गेटामा शहीद संघारी भीमदत्त पन्तको शालिक अनावरण गरिएको हो । गेटा स्थिति मोहना अत्तरिया ६ लेन सडक सँगै जोडिएको शहीद संघारी भीमदत्त पन्त सामुदायिक वनमा...

  • दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

    दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

    काठमाडौं : मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस...