October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

कर्मचारीको नयाँ तलबमान स्वीकृत : न्यूनतम तलब २९ हजारदेखि ९० हजार नाघ्यो

काठमाडौँ : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र…

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन २ र ३ गते सञ्चालन गरेको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले…

  • वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म

    वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म

    काठमाडौँ : सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार चार महिनामै अनेक विवादले घेरिएको छ । सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब डेढ दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ । सरकारका कतिपय निर्णयले...

  • प्रशासनले जेनजी अभियानीसँग माग्यो १ लाख धरौटी, तिर्न नसकेपछि थुनामा

    प्रशासनले जेनजी अभियानीसँग माग्यो १ लाख धरौटी, तिर्न नसकेपछि थुनामा

    काठमाडौं : जेनजी अभियानीसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको छ। माइतीघरमा भएको लघुवित्त ऋणीहरूको आन्दोलन क्रममा पक्राउ परेका तीन जना जेनजी अभियानीसँग प्रशासनले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको हो। उनीहरूले धरौटी तिर्न...

  • मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

    काठमाडौँ : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन...