August 23, 2026, Sunday
२०८३ भाद्र ७

राष्ट्रिय

शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो। अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको…

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : देउवा

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधि र विधान मिचेर गरिएको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाएको बताएका छन्। पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको वैधानिक प्रक्रिया मिचिएको दाबी गरेका हुन्। ‘विशेष महाधिवेशनका नाममा विधि…

  • डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा

    डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा

    डोटी : इतिहासका कतिपय अध्याय पुस्तकका पानामा सुरक्षित हुन्छन्, कतिपय अभिलेखालयका दराजमा। तर केही इतिहास यस्ता पनि हुन्छन्, जो कागजमा होइन, पुस्तौँदेखि मानिसको आस्था, संस्कार र व्यवहारसँगै बाँचिरहेका हुन्छन्। डोटीबाट हरेक वर्ष बडीमालिकातर्फ पठाइने ‘पेटारो’ त्यस्तै एउटा जीवित इतिहास हो।...