October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

रसुवा बाढी अपडेट : १६ जनाको मृत्यु, ३६ घाइतेको उद्धार

रसुवा बाढी अपडेट : १६ जनाको मृत्यु, ३६ घाइतेको उद्धार

काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृतकमध्ये ७ महिला र ८ पुरुष छन्। एक…

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी

डोटी : डोटी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि दीपक बहादुर खड्काले अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। संघको अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि आकांक्षीहरूबीच सक्रियता बढिरहेका बेला खड्काले आफ्नो उम्मेदवारीसँगै आगामी कार्यकालका लागि योजना र प्रतिबद्धता सार्वजनिक गरेका हुन्। संघका पूर्व महासचिव खड्काले बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्षमा आफ्नो दाबी घोषणा गर्दै डोटीको उद्योग, व्यापार,…

  • भोटेकोशीको भीषण बाढीपछि त्रिशूलीमा खतरा तह पार, तटीय बस्ती खाली गर्न अपिल

    भोटेकोशीको भीषण बाढीपछि त्रिशूलीमा खतरा तह पार, तटीय बस्ती खाली गर्न अपिल

    काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतहले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा माथि पुगेको हो। महाशाखाले बुधबार बिहान ११ः४३ बजे चेतावनी जारी गर्दै...

  • विश्वप्रकाशको दाबी- कांग्रेस महाधिवेशन रोक्ने अन्तरिम आदेश आउँदैन

    विश्वप्रकाशको दाबी- कांग्रेस महाधिवेशन रोक्ने अन्तरिम आदेश आउँदैन

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा परेको निवेदनका आधारमा पार्टीको १५औँ महाधिवेशन रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने अवस्था नरहेको दाबी गरेका छन्। बुधबार भिडियो सन्देश जारी गर्दै शर्माले महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश आवश्यक नदेखिनुका चार मुख्य...

  • आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    काठमाडौँ : इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी...

  • प्रधानमन्त्री वालेन्द्रले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने

    प्रधानमन्त्री वालेन्द्रले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।...

  • बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह

    बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह

    बैतडी : उमेर पढ्ने, खेल्ने र भविष्यको सपना बुन्ने हो। तर बैतडीका धेरै किशोरीका लागि यही उमेर मातृत्वको जिम्मेवारी बोक्ने समय बनिरहेको छ। स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तीन वर्षको तथ्यांकले २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या वर्षेनी बढ्दै गएको...