बालेनसँगको भेटपछि रवि लामिछानेले राष्ट्रपतिलाई दिए बाढी प्रभावित क्षेत्रको ‘ब्रिफिङ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, प्रभावित नागरिकको...


