October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायु संकट र त्यसबाट सिर्जित विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत ‘हाई लेभल जनरल डिबेट’ सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुँदैछ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा महासभालाई सम्बोधन गर्ने…

हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो

हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो

धनगढी । धनगढी उपमहानगरपालिका–१४, १८ र १९ अन्तर्गत हुलाकी सडकको मध्यभागमा जडान गरिएका हाइमास्ट लाइटका पोल तथा वरिपरि लगाइएका तारजाली दुर्घटनाको जोखिम बन्दै गएका छन्। सडकको बीचमा रहेका पोल, तारजाली तथा अन्य संरचनामा सवारीसाधन ठोक्किने घटना बढ्दै गएको स्थानीयको भनाइ छ। विशेषगरी रातिको समयमा हाइमास्ट लाइट नियमित नबल्ने र सडकको मध्यभागमा रहेका संरचना स्पष्ट देखिने…

  • देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त : नैनसिंह महर

    देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले देश विपत्तिमा रहेका बेला पार्टीले महाधिवेशनको जोड–घटाउभन्दा माथि उठेर जनताको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। देविघाट, त्रिशूलीलगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत तथा...

  • गगनको दाबी : कांग्रेसको १५औँ महाधिवेशन एक घण्टा पनि सर्दैन

    गगनको दाबी : कांग्रेसको १५औँ महाधिवेशन एक घण्टा पनि सर्दैन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन घोषित मितिमै हुने स्पष्ट पारेका छन्। महाधिवेशन सर्ने हो कि भन्ने आशंका र पार्टीभित्रको अन्योललाई चिर्दै थापाले असोज १६ गतेदेखि सुरु हुने महाधिवेशन एक घण्टा पनि पछि नधकेलिने बताएका हुन्।...

  • चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

    चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

    चितवन । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कार पूर्व–पश्चिम राजमार्गको सर्भिस...